दफा
पत्रपत्रिकामा उल्लेख गर्नु पर्ने
पत्रपत्रिकामा प्रकाशक, सम्पादक, मुद्रक र छापाखानाको नाम
तथा प्रकाशन वर्ष र अंक तोकिएबमोजिम स्पष्ट बुझिने गरी उल्लेख गर्नु पर्नेछ ।